आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३ः४५ मै सदनमा उपस्थित हुनुपर्ने

सांकेतिक तस्बिर।

काठमाडौँ – आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन्।
आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो।
संसद सचिवालयले ३ः४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्रह गरेको छ।

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्