काठमाडौँ- अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सुन्धारास्थित नवनिर्मित धरहरा बत्तीले उज्यालो पारिएको छ।

मंगलबारको अन्तर्राष्ट्रिय योग दिवसको अघिल्लो रात धरहरालाई बत्तीले उज्यालो पारिएको हो।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु: