कालीकोटमा जीप दुर्घटना, चालकको मृत्यु

सांकेतिक तस्विर

कालीकोट– कालीकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका–८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्