शेखर पक्षको बैठक बस्दै

डा. शेखर कोइराला। फाइल तस्बिर।

काठमाडाैँ- नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक बस्दैछ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो।

बिहीवार कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्ने जनाइएको छ।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्