एआईजीपी थापाले लेखेको गीत ‘देशको माटो’ सार्वजनिक

काठमाडौँ – गायक तथा संगीतकार मदन गोपालको स्वरमा देशभक्ति गीत ‘देशको माटो’ सार्वजनिक भएको छ।

राष्ट्रप्रेम र देशभक्ति भावना समेटिएको सो गीतको शब्द सिर्जना एआइजीपी सहकुल थापाले गरेका हुन्।

शुसान्त गजुरेलले सङ्गीत संयोजन गरेको सो गीतकाे भिडियाे विजी म्युजिक नामक युट्युब च्यानमार्फत सार्वजनिक भएको छ।

भिडियोः

असार १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्