प्रि-ओपन सेसनः ९.२० अंकले बढ्यो नेप्से

सांकेतिक तस्बिर ।

काठमाडौँ – आज साताको दोस्रो काराेबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ।

यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ। यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ।

१४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो। ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ।

असार २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्