यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

सांकेतिक तस्बिर।

काठमाडौँ – विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढदो अवस्थामा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र विक्रीदर १२६.६३ रहेको छ। डलर बढदा नेपाली रूपैयाँ कमजोर बनेको छ।

त्यस्तै, युरो खरिद दर १३१.७० र विक्री दर १३२. قوانين البوكر بالصور ३३ रहेको छ। त्यसैगरी साउदी अरेबिया रियल खरिद दर ३३. العاب قمار كازينو ५८ र विक्री दर ३३. ربح الاموال ७४ कायम छ।

कतरी रियल खरिद दर ३४.४९ र विक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्