यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सांकेतिक तस्बिर ।

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.७० पैसा र विक्रीदर १२७.३० पैसा तोकेको छ ।

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ।

युरो १ को खरिददर १३०.४५ पैसा र विक्रीदर १३१.०७ रुपैयाँ तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६.११ पैसा र विक्रीदर ८६.५२ पैसा रहेको छ।

जापानी येन १० को ९.३२ पैसा रहेको छ। बिक्रीदर ९।।३६ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.९० पैसा बिक्रीदर १८.९९ पैसा रहेको छ।

कतार रियाल १ को ३४.६९ पैसा रहेको छ। बिक्रीदर ३४.८५ पैसा रहेको छ। साउदी अरब रियाल १ को खरिददर ३३.७६ र बिक्रीदर ३३.९२ पैसा रहेको छ।

 

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्