चन्द्रगिरि केवलकारमा अड्किए राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

फाइल तस्बिर।
काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केवलकारमा अड्किएका छन्।
परिवारसहित चन्द्रागिरि पुगेका अध्यक्ष तिमिल्सिना चढेको केवलकार बिग्रिएर बीचमै अड्किएको हो। उनी करिब एक घण्टादेखि अड्किएका छन्।
प्रहरीका अनुसार अहिले केवलकार मर्मत कार्य भइरहेको छ।