२२४ जना जिल्ला न्यायाधीशको सरुवा, को कहाँ पुगे?

काठमाडौँ – न्यायपरिषदले एकैपटक २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ।

मंगलबार बसेको परिषदको बैठकले न्यायाधीशहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गर्ने निर्णय गरेको हो।

परिषदले २१ जिल्ला न्यायाधीशका लागि आवेदन दिएका २०२ जनामध्ये ६३ जनाको नाम सर्ट लिष्ट तयार पारेको छ। उनीहरुका विरुद्ध उजुरी आह्वान गर्ने निर्णय पनि परिषदले गरेको छ।

जिल्ला न्यायाधीश सरुवा भएर को कहाँ पुगे?



साउन १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्