काठमाडौँ- ललितपुरको पुल्चोकमा शुक्रबार ‘यल या लाखे’ प्रस्ततु गरिएको छ। यसलाई ‘मिप्वा’ भनिन्छ।
मिप्वा लाखेको किंवदन्तीअनुसार तलेजु भवानीको रक्षकका रुपमा लाखे राजधानीमा रहेको मानिन्छ।
मिप्वा लाखेका सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु: