के हुन्छ श्रृजनशील उद्यमी मेलामा?
महिला श्रृजनशील केन्द्रकी प्रमुख मिलु थापाले अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायलाई सीप सिकाइ उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न मेलालाई अवसरका रुपमा लिन सकिने बताइन्।