एआइजी पोखरेलले पाए अनिवार्य अवकाश

फाइल तस्वीर

काठमाडौँ-  नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन्।

आफूभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक (आइजी) बनाएको भन्दै सर्वोच्च अदालत गुहारेका पोखरेलको रिट खारेज भएपछि उनले राजीनामा दिएका थिए।

यद्यपि उनको राजीनामा स्वीकृत नहुँदै उनले अनिवार्य  अवकाश पाएका हुन्।

 

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्