मैतीदेवीदेखि पशुपतिसम्म राप्रपाकाे धार्मिक यात्रा (तस्बिरसहित)

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धार्मिक यात्रा निकालेकाे छ।

राप्रपाले काठमाडाैँस्थित मैतीदेवीदेखि पशुपतिमन्दिरसम्म यात्रा निकालेकाे हाे।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्