अपमान शब्द राखी बनाइएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

फाइल तस्बिर।

काठमाडौँ – गृह मन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ।

मन्त्रालयले सोमबार  सूचना जारी गर्दै मन्त्रालयले अबमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो।

फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै चौतर्फी विरोध भएको थियो।

 

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्