आज नेप्से बन्द, सेयर कारोबार नहुने

फाइल तस्बिर।

काठमाडौँ – सेयर बजार शुक्रबार बन्द हुने भएको छ। आज सार्वजनिक बिदा भएका नेप्से बन्द हुने भएकाे हाे।

सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएकाे छ।

नेप्सेका अनुसार अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ।

साउन २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्