काठमाडौँ-  पाटनमा मंगलबार गणेश पूजाको परेड निकालिएको छ।

पाटन दरबार स्क्वायर क्षेत्रमा गणेश पूजाको वार्षिक परेड निकालिएको थियो।

परेडका क्रममा स्थानीयहरुले नेवारी पहिरन लगाएर दरबार स्क्वायर क्षेत्रवरिपरि लामबद्ध भएर पैदलयात्रा गरेका थिए।

फोटो पत्रकार सुलभ श्रेष्ठका तस्बिरहरु: