संक्रमणकालीन न्यायः ‘हत्या’लाई गम्भीर मानव अधिकार उल्लंघनको सूचीमा राख्न माओवादीको असहमति
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले ‘हत्या’लाई गम्भीर मानव अधिकार उल्लंघनको सूचीमा राख्न असहमति जनाएको छ। संक्रमणकालीन न्यायलाई निर्देशित गर्ने बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको क्रममा कानुन न्याय तथा मानव अधिकार समितिमा असहमति जनाएको हो। विधेयकले द्वन्द्वकालमा भएका घटनालाई ‘मानव अधिकार उल्लंघन’ र ‘गम्भीर … Continue reading संक्रमणकालीन न्यायः ‘हत्या’लाई गम्भीर मानव अधिकार उल्लंघनको सूचीमा राख्न माओवादीको असहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed