‘हत्या’ले संक्रमणकालीन न्यायमा भाँडभैलो

काठमाडौँ – संक्रमणकालीन न्यायलाई संसदको यही कार्यकालबाट टुंयाउने प्रयास विफल भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न सरकारले ल्याएको विधेयकका प्रावधानमाथि सहमति नजुट्दा तत्कालका लागि संक्रमणकालीन न्यायलाई टुंग्याउने सरकारको प्रयास विफल भएको हो। प्रतिनिधिसभाको बैठकबाट दफावार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पुगेको विधेयकमा … Continue reading ‘हत्या’ले संक्रमणकालीन न्यायमा भाँडभैलो