यस्तो छ चोलेन्द्रशमशेरको महाअभियोगमा एमालेको ८ बुँदे फरक मत

महाभियोग सिफारिस समितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । फाइल तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लागेको महाअभियोगबारे छानबिन गर्न बनेको समितिमा एमाले र लोसपाका पाँच सांसदले ८ बुँदे फरक मत राखेका छन्।

११ सदस्यीय महाअभियोग सिफारिस समितिमा सत्ता पक्षका ६ जना सांसदले बहुमतका आधारमा राणामाथि अभियोग लगाउन उपयुक्त भएको राय दिएका छन्।

त्यसको काउण्टरमा पाँच सांसदले फरक मत लेखेका हुन्।

यस्तो छ उनहरुले राखेको फरक मतः

असोज १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्