प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

सांकेतिक तस्बिर।

काठमाडौँ – मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घटेको छ । यससँगै सूचक १८७५‍‌‍‍.४१ विन्दुमा आएको छ ।

मंगलबार बिहान ११ बजेसम्म तीनवटा कम्पनीको सेयरकाे मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन । ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नाै कम्पनीको १४८ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ ।

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्