धाेबीघाटस्थित कवाडी गाेदाममा आगलागी

काठमाडाैँ- ललितपुरकाे धाेबीघाटस्थित कवाडी गाेदाममा आगलागी भएकाे छ। आगलागी आज दिउँसाे भएकाे हाे।

आगलागी अझै नियन्त्रणमा आएकाे छैन। आगाे निभाउने प्रयास भइरहेकाे छ।

यससम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै छ।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्