शून्य समय

द्वन्द्व होइन, मेलमिलाप

राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि उनको भूमिकामाथि प्रश्न उठेको छ। राष्ट्रपतिको कदमबारे पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ। मंसिर ४ गते हुने चुनावको मुख्य एजेण्डाका रुपमा नागरिकता विधेयक काम गर्ने निश्चित भएको छ। यहीँ समसामयिक विषयमा देश सञ्चारका सम्पादक युवराज घिमिरेको विश्लेषण।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्