कामना सेवा विकास बैंकले माग्याे कर्मचारी

काठमाडाैँ- कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ।

बैकले एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेकाे हो।

सूचनाअनुसार बैंकले केन्द्रीय कार्यालयअन्तर्गत अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर), एसिस्टेन्ट रिलेसन म्यानेजर (उपत्यका बाहिर) र कन्ट्रयाक्च्युएल स्टाफ (उपत्यका भित्र)का पदमा कर्मचारी माग गरेको हाे।

उक्त पदहरूमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारले बैंककाे वेबसाइटमार्फत् आवेदन दिन सक्नेछन्।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्