डिशहोमले ल्यायो ‘फेस्टिभ फाइबरनेट’ अफर

काठमाडौँ – डिशहोम फाइबरनेटले नयाँ ब्यान्डविथको साथ फास्टेस्ट इन्टरनेट प्याकेज फेस्टिभ फाइबरनेट सञ्चालनमा ल्याएको छ।

फेस्टिभ फाइबरनेट अफरले रु. ८७० प्रतिमहिना पर्ने २०० एमबीपीएसको इन्टरनेट प्याकेज रहेको कम्पनीले जनाएको छ।

त्यस्तै प्रतिमहिना रु. ५९५ मा ७५ एमबीपीएस,   रु. ६८७ मा १०० एमबीपीएस, रु. ८२४ मा १५० एमबीपीएस र रु. ९१६ मा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ।

यो प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले फाइभजी ड्युल ब्याण्ड राउटर पनि सित्तैमा पाउनेछन्।  साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु २५० प्रतिमहिनामा डिशहोम आई टि.भी पाउनेछन्।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्