चोरी आरोपमा वडासदस्य पक्राउ

सांकेतिक तस्बिर

पोखरा– कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङ रहेका छन्।

उनी वडा सदस्यसमेत हुन्। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

 

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्