राष्ट्रिय टीममा आशिष चौधरी र ऋतिक खड्काको डेब्यु

तस्बिरः बर्षा शाह/देशसञ्चार।

काठमाडौँ – आशिष चौधरी र ऋतिक खड्काले नेपालको राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन्।

उनीहरुले मंगलबार भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्।

आशिषले सेसेहाङ आङ्देम्बे र ऋतिकले विमल घर्ती मगरलाई रिप्लेस गर्दै राष्ट्रिय टीमबाट डेब्यू गरेका हुन्।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्