प्रि-ओपन सेसन: झिनो अंकले घट्यो नेप्से

सांकेतिक तस्बिर।
काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ । यससँगै सूचक १८३६.८४ विन्दुमा अडिएको छ ।
यस अवधिमा ८५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
नाै कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्