सन्दीप २० असोजमा नेपाल आउँदै,भन्छन्-‘निर्दोष छु र कानुनमा पूर्ण विश्वास छ’

सन्दीप लामिछाने। फाइल फोटो।

काठमाडाैँ – नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने असोज २० गते (६ अक्टोबर) मा नेपाल आउने भएका छन् ।

उनले त्यसपछि कानुनी लडाइँ लड्ने जानकारी सामाञ्जिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । उनले नेपालको न्यायलाई विश्वास गर्ने भन्दै आफूमाथि परेको अन्यायबाट न्याय पाउने विश्वास लिएकाे बताएका छन् ।

उनले समामाजिक सञ्चलामा समानित अदालत र न्यायधिस प्रति विश्वास रहेको भन्दै आफ्नो तर्फबाट निर्दोश रहेको दाबी समेत उनले गरेका छन् ।

असोज १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्