इटहरीका पूर्व मेयर चौधरी माओवादी प्रवेश

काठमाडौँ – इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पूर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन्। उनी प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ।

 

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्