घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

सांकेतिक तस्बिर।

लमजुङ– मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ।

मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्