मन्त्रीका रुपमा गोविन्द बन्दीको ६ महिनाः पदमा रहिरहनु नै उपलब्धि
काठमाडौँ – केपी ओलीले गरेको संसद विघटनलाई अदाततबाट बदर गराएर देउवाको नेतृत्वमा सरकार बनाउन भूमिका खेले बापत ६ महिने मन्त्री भएका कानुन व्यवसायी गोविन्द कोइराला (बन्दी) आइतबार पदमुक्त हुँदैछन्। उनको बिदाइका लागि मन्त्रालयले आइतबार ३ बजे कार्यक्रम राखेको छ। एमसिसीका कारण टुट्नै लागेको सत्ता गठबन्धन जोगाउन १२ बुँदे व्याख्यात्मक घोषणा लेखेर दोस्रोपटक ठूलो गुन लगाएपछि … Continue reading मन्त्रीका रुपमा गोविन्द बन्दीको ६ महिनाः पदमा रहिरहनु नै उपलब्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed