शताब्दी पुरुष जाेशीकाे निधन

शताब्दी पुरुष जाेशीकाे निधन
+
-

काठमाडाैँ – शताब्दी पुरुष सत्यमोहन जोशीकाे निधन भएकाे छ । उनको उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि बिहीबार पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएकाे उनको पारिपवारिक स्राेतलाई उद्धृत गर्दै लेखक गिरीश गिरीले जानकारी दिएका छन् ।

स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो ।  फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो ।

साहित्यकार नरेन्द्रराज प्रसाईँले पनि अस्पतालमै रहेका सत्यमोहन पुत्रले पिताको निधनबारे जानकारी गराएको देश सञ्चारसँग बताए ।

जोशी विगत तीन सातादेखि किस्ट अस्पतालमा उपचाररत थिए।

यो पनि पढ्नुहोस्

एक युगका सक्रिय साक्षी

एक युगका सक्रिय साक्षी

जागिरले मुद्रा चिनायोः खोसिएपछि मदन पुरस्कार दिलायो

जागिरले मुद्रा चिनायोः खोसिएपछि मदन पुरस्कार दिलायो

केले यति तगडा बनाएको छ सत्यमोहन जोशीलाई?

केले यति तगडा बनाएको छ सत्यमोहन जोशीलाई?

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’