
तिहार बजार: बत्ती–माला महंगियो, तर रौनक उस्तै
तिहार नजिकिएसँगै देशभर किनमेलका लागि नजिकको बजार जाने मानिसहरुका कारण स्थानीय हाटबजारहरु व्यस्त बन्न थालेका छन्। काठमाडौँको इन्द्रचोक पनि पनिबेला मखमलि माला, माटोको दियो, भाइ मसला, रंगोलि लगायतका सामानले भरिभराउ बनेको छ।