काठमाडौँ – तिहार नेपालीहरुको दोस्रो ठूलो पर्व हो। तिहारलाई फूल र बत्तीको पर्वका रुपमा लिने गरिन्छ।

आज तिहारको चौथो दिन। यतिबेला देशभर तिहारको रौनको छ।

काठमाडौँ उपत्यका यतिबेला झिलिमिली बत्तीले सजिएको छ। सर्वसाधारणले घरमा बालेका झिलिमिली बत्तीले काठमाडौँ उपत्यका मनमोहक देखिएको छ।

काठमाडौँ उपत्यका बत्तीहरुको उज्यालोले धपक्कै बलेको छ।