काठमाडौँ – नयाँ जनप्रतिनिधि छान्नका लागि आइतबार बिहानैदेखि देशभर मतदाताले आफ्नो मत दिइरहेका छन् । उनीहरुले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आफ्नो मतदान केन्द्रमा गएर मत दिइरहेका हुन् ।

बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । हरेक मतदाताले प्रतिनिधिसभा र प्रदेशसभाका पहिलो हुने निर्वाचित हुनेका लागि तीन मत र समानुपातिक तर्फ एक मत दिन पाउने छन् ।

काठमडौँको बसन्तपुर स्थित नवआदर्श माविमा रहेको मतदान केन्द्रमा पनि बिहानैदेखि स्थानीय मतदाताको भिड छ । देश सञ्चारका फोटो पत्रकार सुभल श्रेष्ठले त्यहाँ मतदानका केही तस्बिर खिचेका छन् ।

मंसिर ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्