एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित

धनगढी- बाजुराकाे खप्तड छेडेदह गाउँपालिका-१ काँडा मावि मतदान केन्द्रमा मतदान स्थगित भएकाे छ।

नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएकाे हाे।

मंसिर ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्