इलामको सुखानीमा बम बिस्फोट

फाइल फोटो

झापा– इलामको सुखानीमा बम बिस्फोट भएकाे छ। माइ नगरपालिकाको मत पेटिका फिक्कल लिएर जाने क्रममा आइतबार राति करिब ८ बजे  बम बिस्फोट भएकाे इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । उनका अनुसार कर्मचारी तथा मतपेटिका भने सुरक्षित छन्।

मंसिर ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्