सप्तरी २ मा डा. सीके राउतको अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

जनकपुरधाम – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाति अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ६२९ मतसहित पहिलो स्थानमा रहेका छन् ।

सत्ता  गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुर १६९, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ५९ मतसहित तेस्रो स्थानमा रहेका छन् । मतगणना जारी रहेको छ ।

मंसिर ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्