झापा ३: सिटौलाभन्दा १ हजार ८२५ मतले लिङ्देन अगाडि

झापा- झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्।
उनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै लगेका छन्
लिङ्देनले अहिले १ हजार ८ सय २५ मतले मतान्तरले अग्रता बढाएका हुन्।
लिङ्देनले ७ हजार ५० मत ल्याउँदा सिटौलाले ५ हजार २ सय २७ मत ल्याएका छन्।
झापा ३ मा अहिलेसम्म १३ हजार आठ सय ८३ मतगणना भइसकेको छ।