मोरङ ४ प्रदेश सभा १ मा एमालेका जयप्रकाश चौधरी निर्वाचित

मोरङ – मोरङ  क्षेत्र नम्बर ४ प्रदेश सभा १ मा नेकपा एमालेको जयप्रकाश चौधरी निर्वाचित भएका छन्।

गठबन्धनतर्फ कांग्रेस नेता गुरुराज घिमिरेलाई ४ सय ७ मतको अन्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्।

जित हात पारेका चौधरीले १५ हजार ४ सय ६५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन्।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्