३१६३५ मत गन्दा कांग्रेस नेत्री सुजाता कोइरालाको १३५९३ मत

कांग्रेस नेतृ सुजाता कोइराला।

मोरङ – मोरङ क्षेत्र नम्बर २ प्रतिनिधिसभातर्फ ३१६३५ मत गन्दा कांग्रेस उम्मेदवार सुजाता कोइरालाले १३५९३ मत प्राप्त गरेकी छन्। त्यस्तै, एमालेका ऋषिकेश पोखरेलले १३४९९ मत प्राप्त गरेका छन्।

 

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्