दाङ – प्युठान प्रदेशसभा २ मा नेपाली कांग्रेसका राेज राणा(सराेज थापा) विजयी भएका छन्।

नेकपा एमालेका हरिप्रसाद रिजाललाई १ हजार ७ सय १२ मतले पछि पार्दै राणा निर्वाचित भएका हुन्।

राणाले २२ हजार ५१८ मत प्राप्त गरेका हुन्। रिजालले २० हजार ८०७ मत प्राप्त गरेका छन्।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्