विश्वकप फुटबलः पहिलो हाफसम्म स्वीट्जरल्याण्ड र क्यामरुनको गोलरहित बराबरी

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा यतिबेला स्वीट्जरल्याण्ड र क्याम्मरुनबीचको खेल जारी छ।

कतारको अल जानुब स्टेडियममा भइरहेको खेलमा स्वीटरल्याण्ड र क्यामरुनले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन्।

ग्रुप ‘जी’मा रहेका दुबै टोली पहिलो खेलमा जित निकाल्दै विश्वकपको सुखद् सुरुवात गर्ने योजनामा छन्।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्