कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका अमरेश सिंह विजयी

फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत पछिल्लो मतगणनाअनुसार सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।

उनले नेपाली कांग्रेसबाट आधिकारिक टिकट पाएका नागेन्द्रकुमारलाई हराएका हुन्।

सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्