विश्वकप फुटबल

पहिलो हाफसम्म दक्षिण कोरिया र उरुग्वेको गोलरहित बराबरी

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा यतिबेला दक्षिण कोरिया र उरुग्वेबीच प्रतिस्पर्धा भइरहेको छ।

दक्षिण कोरिया र उरुग्वेले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन्।

दुबै टोलीले गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्।

समूह ‘एच’मा रहेका दुबै टोली जारी विश्वकपमा सुखद् सुरुवात गर्न चाहन्छन्।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्