फाइल तस्बिर

वीरगन्ज – रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन्। साह ३२ हजार ४३७ मत ल्याइ विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले २५ हजार २ सय मत पाए। साह निकटतम प्रतिस्पर्धीभन्दा ७ हजार २ सय ३७ बढी मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

साहले नेकपा एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्