गत अक्टोबरमा उनी पार्टीको २० औँ कांग्रेसमा अनुपस्थित रहेको र तथा पार्टीको सयौँ वार्षिकोत्सवमा सहभागी नभएको विषयलाई उनको खस्किँदै गएको स्वास्थ्यसँग जोडेर हेरिएको थियो।
उनले चीनलाई विश्व बजारसँग जोडेका थिए।
उनले १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेका थिए।