धनगढी- बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मतगणना स्थगित भएको छ।

हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना स्थगित भएको हाे।

प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मतगणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्