बाजुरामा कांग्रेसका बद्री पाण्डे २४४६ मतले अघि

धनगढी – बाजुरामा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।

उनले ७ हजार ३६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ४ हजार ५९० मत पाएका छन्।

उनीहरुबीच २ हजार ४४६ मतको अन्तर छ।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्